चीनमा यसरी गरे सी चिनफिङले राष्ट्रपति भण्डारीको स्वागत (फोटोफिचर)

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपलमा स्वागत गरे । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी … Continue reading चीनमा यसरी गरे सी चिनफिङले राष्ट्रपति भण्डारीको स्वागत (फोटोफिचर)